स्वास्थ्य अवस्थाहरू

समीक्षित स्वास्थ्य अवस्था संग्रह

नेपाली परिवारहरूका लागि चिकित्सकीय रूपमा समीक्षित स्वास्थ्य अवस्था मार्गदर्शिका।

एब्डोमिनल एओर्टिक एन्युरिज्म

abdominal aortic aneurysm

एब्डोमिनल एओर्टिक एन्युरिज्म (abdominal aortic aneurysm ) अथवा AAA भनेको एओर्टा (मुटुबाट शरीरको तल्लो भागमा रगत पुर्याउने मुख्य रक्तनली) को पेटमा हुने भाग फुलेको अवस्था ...

डन्डीफोर

Acne

डन्डीफोर एउटा सामान्य छालाको समस्या हो जुन धेरै मान्छेलाई हुन्छ - खासगरी किशोरावस्थामा, तर यो जुनसुकै उमेरमा पनि देखा पर्न सक्छ। हाम्रो छालामा साना-साना प्वाल हुन्छन् जस...

एक्यूट कोलेसिस्टाइटिस

Acute cholecystitis

एक्यूट कोलेसिस्टाइटिस भनेको पित्ताशयमा आउने समस्या (सुंनिने) हो। यो समस्या सामान्यतया तब हुन्छ जब पित्ताशयको ढुङ्गाले सिस्टिक डक्ट (पित्ताशयको मुख्य नली) लाई थुनिदिन्छ। ...

एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम

ARDS

एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (Acute respiratory distress syndrome - ARDS) एउटा धेरै गम्भीर र ज्यान पनि जान सक्ने अवस्था हो, जुन तब हुन्छ जब कुनै व्यक्तिको फोक्...

एलर्जिक राइनाइटिस

Allergic rhinitis

एलर्जिक राइनाइटिस एउटा सामान्य समस्या हो जसमा कुनै एलर्जी गराउने चिज सास फेर्दा नाकभित्र सूजन आउँछ। यो समस्या प्रायः परागकण (pollen), धुलोका साना किराहरू (dust mites), घ...

फिस्टुला

Anal Fistula

एनल फिस्टुला (Anal Fistula) वा फिस्टुला भनेको आन्द्राको भित्री भाग र मलद्वारको वरपरको छालाबीच बन्ने सानो सुरुङजस्तो बाटो हो। यो प्रायः मलद्वारको नजिकको भागमा संक्रमण हुँ...

एनाफाइल्याक्सिस: एक गम्भीर एलर्जी प्रतिक्रिया

Anaphylaxis

एनाफाइल्याक्सिस (Anaphylaxis) एउटा गम्भीर र ज्यान जोखिममा पार्न सक्ने एलर्जीको प्रतिक्रिया हो, जो धेरै छिट्टै हुन्छ। यो केही खाना, औषधि, वा कीराको टोकाइजस्ता सामान्य कार...

एपेन्डिसाइटिस

Appendicitis

एपेन्डिसाइटिस एउटा यस्तो अवस्था हो जसमा एपेन्डिक्स (पेटको तल्लो दाहिने भागमा ठूलो आन्द्रासँग जोडिएको औँलाजस्तो सानो थैलो) मा सूजन आउँछ र यो फुल्छ। यसको शरीरमा कुनै खास क...

आस्थ्मा/दम

Asthma

आस्थ्मा वा दम रोग फोक्सोको श्वासनलीलाई असर गर्ने दीर्घकालीन समस्या हो। आस्थ्मा हुँदा श्वासनली सुन्निन, साँघुरिन, र संवेदनशील हुन सक्छ, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ।...

ढाडको दुखाइ

Back Pain

ढाड (पिठ्युँ / कम्मर) को दुखाइ धेरै मान्छेलाई हुने सामान्य समस्या हो। यो दुखाइ धेरै कारणले हुन सक्छ, र प्रायः सुरुमै ठ्याक्कै के कारणले दुखेको हो भनी थाहा पाउन गाह्रो हु...

बर्ड फ्लु - H5N1

Bird flu

बर्ड फ्लु (H5N1) एक प्रकारको संक्रमण हो जुन मुख्यतः चराहरूलाई लाग्ने इन्फ्लुएन्जा भाइरसको एक प्रजातिले गर्दा हुन्छ। संक्रमित चरासँग नजिकको सम्पर्कमा आउने, वा तिनीहरूको द...

मोतिबिन्दु

Cataracts

मोतिबिन्दु ( Cataract ) एउटा सामान्य आँखाको समस्या हो जुन धेरैजसो वयस्कहरूलाई हुन्छ, विशेषगरी उमेर बढ्दै जाँदा। हाम्रो प्रत्येक आँखाभित्र एउटा प्राकृतिक लेन्स हुन्छ जसले...

सामान्य रुघाखोकी

Common cold

सामान्य रुघाखोकी भाइरसको कारणले हुने नाक र घाँटीको हल्का संक्रमण हो। यो सबैभन्दा सामान्य रोगहरू मध्ये एक हो र वर्षभरि सबै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। लक्षणहरू सामा...

कन्जङ्क्टिभाइटिस

Conjunctivitis

कन्जङ्टिभाइटिस [आँखा रातो हुने रोग] लाई प्रायः "रातो आँखा" वा "पिंक आई" पनि भनिन्छ। यो एउटा सामान्य समस्या हो जसमा सामान्यतया दुवै आँखा एकैसाथ प्रभावित हुन्छन्। यसमा आँख...

डिहाइड्रेशन: शरीरमा पानीको कमी हुने अवस्था

Dehydration

डिहाइड्रेशन / निर्जलीकरण (शरीरमा पानीको कमी हुने अवस्था) जो कसैलाई पनि हुन सक्छ, तर सानो बच्चाहरू र वृद्धवृद्धाहरूमा यो समस्या बढी देखिन्छ। यसका लक्षणहरू चाँडै चिनेर तुर...

डेंगु

Dengue

डेंगु एउटा भाइरल रोग हो जुन संक्रमित लामखुट्टेको टोकाइबाट फैलिन्छ। यो एसिया, अफ्रिका, अमेरिका र प्रशान्त महासागरीय क्षेत्रसहित संसारका धेरै tropical र subtropical भागहरू...

मधुमेह

Diabetes

मधुमेह (रगतमा चिनीको मात्रा बढी हुने रोग) एक दीर्घकालीन रोग हो जसमा शरीरले रगतमा चिनी (ग्लुकोज) को मात्रा ठीकसँग नियन्त्रण गर्न सक्दैन। ग्लुकोज शरीरको मुख्य ऊर्जाको स्रो...

फ्लु / इन्फ्लुएन्जा

Flu / Influenza

फ्लु (flu), जसलाई इन्फ्लुएन्जा (Influenza) पनि भनिन्छ, नाक, घाँटी, र फोक्सोमा असर गर्ने भाइरसको संक्रमण हो। यो प्रायः अचानक सुरु हुन्छ र सामान्य यसले सामान्य रुघाखोकीभन्...

हृदयघात

Heart attack

हृदयघात (heart attack) - मुटुमा रगत पुग्न बन्द हुँदा हुने आपतकालीन अवस्था हो, यो त्यतिबेला हुन्छ जब मुटुको मांसपेशीको कुनै भागमा रगत पुर्‍याउने रक्तनली अचानक बन्द हुन्छ।...

उच्च रक्तचाप

High Blood Pressure

उच्च रक्तचाप (High Blood Pressure) - जसलाई Hypertension पनि भनिन्छ - यो भनेको रगतले नसाको भित्तामा पार्ने दबाब सामान्यभन्दा बढी हुने अवस्था हो। यो अतिरिक्त दबाबले बिस्ता...

मिर्गौलाको पथरी

kidney stones

मिर्गौलामा पत्थरी एउटा वा दुवै मिर्गौलामा बन्न सक्छ, र यो समस्या प्रायः ३० देखि ६० वर्षका वयस्कहरूमा बढी देखिन्छ। यो एकदमै सामान्य अवस्था हो र धेरै मान्छेहरूलाई असर गर्छ...

मलेरिया

Malaria

मलेरिया एउटा गम्भीर रोग हो जसले मान्छेलाई धेरै बिरामी पार्न सक्छ। यो रोग सानो परजीवीहरूका कारण हुन्छ जुन संक्रमित लामखुट्टेको टोकाइबाट मान्छेको शरीरमा पुग्छन्। एउटा मात्...

मेनिन्जाइटिस

Meningitis

मेनिन्जाइटिस (meningitis) मस्तिष्क र मेरुदण्डलाई ढाक्ने सुरक्षात्मक पत्रहरूमा लाग्ने संक्रमण हो। यो अवस्था जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ, तर यो विशेषगरी नवजात श...

प्रि-एक्लाम्पसिया

Pre-eclampsia

Pre-eclampsia एक यस्तो समस्या हो जुन गर्भावस्थाको २० हप्तापछि, वा कहिलेकाहीँ बच्चा जन्मेको केही दिन वा हप्तापछि पनि देखा पर्न सक्छ। यो अवस्थामा गर्भवती महिलाको रक्तचाप अ...

लुतो

स्क्याबिज / Scabies

लुतो (स्क्याबिज / Scabies) एउटा छालाको सर्ने रोग हो जुन धेरै सानो किरा (mites) ले गर्दा हुन्छ। यसमा छाला एकदमै चिलाउछ, जुन रातको समयमा झनै बढी हुन्छ। साथै छालामा दाना वा...

पेटको अल्सर

Stomach Ulcer

पेटको अल्सर भनेको पेटको भित्री सतहमा हुने घाउ हो। यसलाई ग्यास्ट्रिक अल्सर पनि भनिन्छ। यस्तै घाउ सानो आन्द्राको सुरुको भागमा पनि हुन सक्छ, जसलाई डुओडिनल अल्सर भनिन्छ। पेट...

स्ट्रोक/मस्तिष्कघात

Stroke

मस्तिष्कको कुनै भागमा रगत आपूर्ति अचानक बन्द हुँदा वा अवरुद्ध हुँदा स्ट्रोक हुन्छ। रगतको स्थिर प्रवाह बिना, मस्तिष्क कोषहरू केही मिनेटमै मर्न थाल्छन्। यसले स्ट्रोकलाई आप...

टन्सिलाइटिस

Tonsillitis

टन्सिलाइटिस भनेको घाँटीको पछाडिपट्टि रहेका दुईवटा टन्सिल ग्रन्थि सुन्निने वा संक्रमण हुने अवस्था हो। यो छोटो समयका लागि हुने तीव्र टन्सिलाइटिस (acute tonsillitis) हुन सक...

क्षयरोग

TB

क्षयरोग (Tuberculosis), जसलाई सामान्यतः टीबी भनिन्छ, एक प्रकारको ब्याक्टेरियाजन्य संक्रमण हो जुन प्रायः फोक्सोमा हुन्छ। यसले शरीरका अन्य भागहरूलाई पनि असर गर्न सक्छ। फोक...

टाइफाइड ज्वरो

Typhoid Fever

टाइफाइड ज्वरो एक गम्भीर ब्याक्टेरियाजन्य संक्रमण हो, जो दूषित खाना र पानीबाट फैलिन्छ। सफा नभएको पानी पिउँदा वा राम्ररी नपकाएको तथा सफा पानीले नधोएको खाना खाँदा यो रोग ला...

पिसाबको संक्रमण / मूत्र मार्ग संक्रमण

UTI

मूत्रनलीको संक्रमण (UTI) भनेको तपाईंको पिसाब प्रणालीको (जसमा मृगौला, पिसाब थैली, मूत्र नली पर्छन्) कुनै पनि भागमा हुने संक्रमण हो। धेरैजसो UTI हरू ब्याक्टेरियाको कारणले ...

जिका भाइरस

Zika Virus

जिका भाइरस मुख्यतः संक्रमित Aedes जातको लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो। यही जातको लामखुट्टेले डेंगु र चिकुनगुनिया पनि सार्न सक्छ। जिका भाइरस यौन सम्पर्कबाट पनि सर...